Nepal Hockey Association

International Sports Complex, Satdobato, Lalitpur

P.O. Box: 2661, Kathmandu, Tel: 977-1-421011

Email: nepalhockeyassociation@gmail.com

Affiliated By:
nsc
fih-logo-png-format
nepal olympic commiti
Asian_Hockey_Federation_official_logo

विहानी चिन्तन

काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा शनिबार देखि छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गरिएको छ । हक्की खेल, त्यसको सम्भावना, आगामी योजना तथा चुनौती र प्रतियोगिताका सन्दर्भमा कार्यक्रम विहानी चिन्तनमा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठसँग कुराकानी गर्दैछौं ।
हामीलाई प्राईम एफ.एम.१०४.५ मेगाहर्ज र फेसबुक पेज https://www.facebook.com/Primefm/videos/2204403556560915  वेबसाईट www.primefm.com.np वा हाम्रो पात्रो मोबाईल एप मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top